मतदाता शान्ति पुर्वक मतदान गर्दै

प्रचण्ड खत्री
रुकुम पश्चिम ,४ मंसिर
रुकुम पश्चिमका विभिन्न मतदान केन्द्रमा शान्ति पुर्बक तरिकाले मतदाताले मतदान गर्दै छन । बिहान सात बजे देखि मतदाता लाईनमा बसेर आफ्नो मताधिकार प्रयोग गर्दै छन । 
पाँच बर्षका लागि मतदाताले आफ्नो क्षेत्र बाट उठेका प्रतिनिधि छान्ने छन रुकुम पश्चिम बाट अहिले सम्म १५ प्रतिशत मत खसेको मुख्य निर्बाचनको कार्यलयले जनाएको छ ।






