पार्टिको बिबादमा बारेकोटमा झडप 

दिपेन्द्र शर्मा                                                   जाजरकोट ३ मङ्सिर ।

जिल्लाको जाजरकोट बारेकोट गाउँपालिका वडा न २ मा पाटिको कुरा लियर झडप भयको हो । झडपमा गोरख नेपाली घाइते भएका छन् । गएराती उनी माथी आक्रमण भएको स्थानीय धनबहादुर नेपालीले बताए ।

पार्टीको विषयमा छलफल गर्दा नेकपा एमाले संमद्ध कार्यक्रताद्धारा नेपाली माथी आक्रमण भएका धनबहादुरले आरोप लगाएका छन् । त्यस्तै प्रेस सेन्टरका तीर्थराज बोहरा माथी आक्रमणको प्रयास भएको छ ।

उत्ता बारेकोट गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमालेका सचिव बीरबहादुर गिरीले सबैलाई संयमित भएर काम गर्न आग्रह गरेका छन् ।

त्यस्तै नेकपा एमालेका कार्यक्रताहरुले गठबन्धन भित्रको बिवादलाई एमालेसँग जोडेको पनि बताएका छन्

पार्टिको बिबादमा बारेकोटमा झडप 

कर्णालीमा निर्वाचनका लागि सबै तयारी पुरा

पार्टिको बिबादमा बारेकोटमा झडप 

मतदाता शान्ति पुर्वक मतदान गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *