कति पुग्यो डलर र रियालको भाउ ?

काठमाडौं, ६ असार ।

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ८५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४८ पैसा पाइन्छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७९ पैसा तोकिएको छ । सोमबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३८ पैसा पाइन्छ।  राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४५ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३२ रुपैयाँ २० पैसा तोकिएको छ ।

स्रोत :  सेतोपाटी

यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः

कति पुग्यो डलर र रियालको भाउ ?

अव पार्टीहरु एकीकरण र ध्रुविकरण गर्ने हो

कति पुग्यो डलर र रियालको भाउ ?

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *