श्रीवानी भैलो कार्यक्रमको आयोजना र स्थानिय युवाहरुको सक्रियतामा गुर्भाकोट ७ मा खाने पानीको मुहान सरसफाइ

दिलिप ढकाल
कात्तिक २, सुर्खेत ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ७ मा खानेपानी मुहानलाई सफा र सुन्दर बनाउने उदेश्यले सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

गुर्भाकोट–७,श्रीवानी (सुर्खेत) स्थित पुरानो खानेपानीको मुहान खान योग्य नभएको र वरिपरि प्रशस्त मात्रामा फोहोर भएपछि उक्त खानेपानी मुहानलाई सफा र सुन्दर बनाउने उदेश्यले श्रीवानी भैलो कार्यक्रमको आयोजना र स्थानिय युवाहरुको सक्रियतामा सरसफाई गरिएको हो। सरसफाई कार्यक्रमको अगुवाई अशोक पुनले गरेका थिए ।

श्रीवानी भैलो कार्यक्रमको आयोजना र स्थानिय युवाहरुको सक्रियतामा गुर्भाकोट ७ मा खाने पानीको मुहान सरसफाइ

भागदौडमा १३१ जनाको मृत्यु भएको इन्डोनेसियाको रंगशाला

श्रीवानी भैलो कार्यक्रमको आयोजना र स्थानिय युवाहरुको सक्रियतामा गुर्भाकोट ७ मा खाने पानीको मुहान सरसफाइ

कर्णाली राजमार्गको पहिरो पन्छाउने क्रम जारी हल्लाकै

Leave a comment

Your email address will not be published. Required fields are marked *