रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद

सुर्खेत,२ साउन ।

सुर्खेत प्रहरीले रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले आइतबार साँझ रासायनिक मल बोकेको ट्रक मदानेचौरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा ६४ बोरा मल रहेको छ ।

मलबारे अहिले थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ । बिल माग्दा पुरा बिल नदेखाएपछि ट्रक नियन्त्रणका लिइएको प्रहरीको भनाइ छ ।

स्रोत : रातोपाटी

निशाको स्वागतमा तुलसीपुरमा बाजागाजासहितको र्याली

रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद

चौकुने गाउँपालिकाले करार कर्मचारीलाई हटयाो

Leave a comment

Your email address will not be published. Required fields are marked *