सोमबार सुन–चाँदीको मूल्य वृद्धि

काठमाडौं,२ साउन ।

सोमबार सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोत : सेतोपाटी

सोमबार सुन–चाँदीको मूल्य वृद्धि

साउनको पहिलो सोमबार शिवालयमा भक्तजनहरुको भीड

Leave a comment

Your email address will not be published. Required fields are marked *