सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई ८४२ मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले ४२ सय ७३ मत ल्याउँदा पाण्डेले ३५ सय ५५ मत पाए । उपाध्यक्षमा पनि काँग्रेसले नै जितेको छ। काँग्रेसकी लक्ष्मी पुनमगरले ४३ सय १ मत पाइन् । एमालेकी दुर्गाकुमारी विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा

Leave a comment

Your email address will not be published. Required fields are marked *