२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेस

मुगु, २ जेष्ठ ।
मुगुको छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कांग्रेसबाट २०७४ काे स्थानीय तह निर्वाचनमा वडा नं. ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् । मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका डम्बर बहादुर रावलले ३ हजार ८ सय ६० मत ल्याएका छन् । विजयी भामले एमालेका रावललाई ७ सय ३९ मतान्तरले फरक पारेका छन् ।

उपमेयर ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी एमालेकी टोमा लामाले ३ हजार ७ सय १७ मत प्राप्त गरेकी छिन् ।

मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेस

माओवादी प्रदेश सदस्य पाण्डेले दिए राजीनामा

मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेस

सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!