पोखरामा प्याराग्लाइडिङबाट खसेर बिते सेनाका खेलाडी

पोखरा, ३० असोज ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।

सेतोपाटी

पोखरामा प्याराग्लाइडिङबाट खसेर बिते सेनाका खेलाडी

पहिरो पीडितलाई राहत ढुवानी

पोखरामा प्याराग्लाइडिङबाट खसेर बिते सेनाका खेलाडी

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

Leave a comment

Your email address will not be published. Required fields are marked *