दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

स्राेत :  बाकेअपडेट

दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु

सिम्ताले भने ज्यालादारीका कुनै पनि कर्मचारी नहटाउने

दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु

जाजरकोटका सात स्थानीय तहमा ३१ करोड बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *