मंगलबार सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असार ।

मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोत :  सेतोपाटी

मंगलबार सुन–चाँदीको मूल्य घट्यो

३५ हजार रूपैयाँ लगानीबाट पहिलोपटक नै डेढ

मंगलबार सुन–चाँदीको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *