निर्वाचनको सम्पूर्ण तयारी पूरा,आयोग भन्छ–ढुक्क भएर मतदान गर्नुहोला

काठमाडौं । शुक्रबार भोलि हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन्।

‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण मिलाइएको छ,’उनले भने,‘ढुक्क भएर मतदान गर्नुहोला।

निर्वाचनको सम्पूर्ण तयारी पूरा,आयोग भन्छ–ढुक्क भएर मतदान गर्नुहोला

मदिरा सेवन गरि मतदान अधिकृतमाथी हातपात गर्ने

निर्वाचनको सम्पूर्ण तयारी पूरा,आयोग भन्छ–ढुक्क भएर मतदान गर्नुहोला

हुम्लामा प्रहरीमाथि ढुंगामुढा भएपछि ७ राउण्ड गोली

Leave a comment

Your email address will not be published. Required fields are marked *