कालिमाटी गाउपालिका द्वारा पहिरो पिडित लाई राहत वितरण

दिलिप ढकाल                                                             सुर्खेत ,२३ भदौ ।

सल्यानको कालिमाटी गाउपालिकाले पहिरो पिडित अम्मर बहादुर खत्री र झक्कु प्रसाद खत्री लाई राहात वितरण गरेको छ। गाउपालिकाको वडा नम्बर ५ जुमखोला स्थित पहिरो पिडित अम्मर बहादुर खत्री र झक्कु प्रसाद खत्रीको घर तथा गोठ पुरिएको ठाउमै पुगेर गाउपालिकाले राहात वितरण गरेको हो । पालिकाको तर्फ बाट पिडित परिवार लाई बलाङ्केट,सिरानी,तकिया,म्याट लगाएतका लत्ता कपडा वितरण गरिएको कालिमाटी गाउपालिका अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिए ।

पालिका बाट राहात वितरण गर्न गएका जनप्रतिनिधि तथा कर्मचारी हरुको टोलीले क्षतिको अवलोकन गरेर फर्किएको र पालिकाले निणय गरेर पहिरो पिडित खत्री परिवार लाई राहात उपलब्ध गराउने समेत अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनु भयो। साथै अध्यक्ष खत्रीका अनुसार घर निर्माणको को लागि पालिकाले जस्तापाता उपलब्ध गराउने छ । पञ्चमीदेखि करिब ३ दिन लगातार परेको अविरल बर्षादले अघिल्लो बर्ष मात्रै बनाएको २ वटा घर, गाई बान्ने गोठ र खोरमा थुनेका २० वटा खसी सहित ११ वटा बाख्रा पहिरोले पुरेको थियो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

पालिका बाट राहात वितरण गर्न गएका जनप्रतिनिधि तथा कर्मचारी हरुको टोलीले क्षतिको अवलोकन गरेर फर्किएको र पालिकाले निणय गरेर पहिरो पिडित खत्री परिवार लाई राहात उपलब्ध गराउने समेत अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनु भयो। साथै अध्यक्ष खत्रीका अनुसार घर निर्माणको को लागि पालिकाले जस्तापाता उपलब्ध गराउने छ । पञ्चमीदेखि करिब ३ दिन लगातार परेको अविरल बर्षादले अघिल्लो बर्ष मात्रै बनाएको २ वटा घर, गाई बान्ने गोठ र खोरमा थुनेका २० वटा खसी सहित ११ वटा बाख्रा पहिरोले पुरेको थियो।

कालिमाटी गाउपालिका द्वारा पहिरो पिडित लाई राहत वितरण

उधोग वाणिज्य संघले राष्ट्र बैंकलाई बुझायो विरोध

कालिमाटी गाउपालिका द्वारा पहिरो पिडित लाई राहत वितरण

YUGAAWHAN NATIONAL DAILY (2079-05-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *