युवाहरुबाट मन्त्री राेकायलाइ सम्मान

सुर्खेत, २२ फागुन ।
जुम्लाका युवाहरुको एक समूहले मन्त्रीलाई सम्मान गरेको छ । एकीकृत समाजवादी निकट युवाहरुले भौतिक पूर्वाधार मन्त्री पदम बहादुर रोकायलाई सम्मान गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री रोकायलाई सम्मान गरिएको हो ।

युवाहरुबाट मन्त्री राेकायलाइ सम्मान

पञ्चपुरीका शहिद परिवारलाई सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *