बालिका बलात्कार आरोपमा शाही पक्राउ

सुर्खेत, २२ फागुन ।
दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डा बिन्द्रासैनी नगरपालिका–४ बस्ने २४ वर्षीय नविन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नविनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी तत्काल पुगेर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नविनलाई हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

बालिका बलात्कार आरोपमा शाही पक्राउ

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस–टू उत्तीर्णलाई

बालिका बलात्कार आरोपमा शाही पक्राउ

हमाल मृत्यु प्रकरण : सबै बन्द गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *