डोटीमा वडाध्यक्ष जोशीको निधन

डोटी,१५ मंसिर ।

डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो ।

प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डा.सोहन शाहले जानकारी दिए ।

रातोपाटी

डोटीमा वडाध्यक्ष जोशीको निधन

यस्तो छ आजको मौसम पूर्वानुमान

डोटीमा वडाध्यक्ष जोशीको निधन

जग्गा खरिदमै अल्झियो चौकुने सिमेन्ट उद्योग

Leave a comment

Your email address will not be published. Required fields are marked *