कर्णालीमा पौडी खेल्न गएका युवक बेपत्ता

कैलाली, १७ फागुन ।
कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

कर्णालीमा पौडी खेल्न गएका युवक बेपत्ता

रुस–युक्रेन युद्धले नेपालीको भान्सामा असर, खाने तेलको

कर्णालीमा पौडी खेल्न गएका युवक बेपत्ता

सुर्खेत प्रदर्शनमा घाइते एक जनालाई काठमाडौं रिफर,

Leave a comment

Your email address will not be published. Required fields are marked *