२०८३ जेष्ठ ३० गते
×

Now Playing

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपालले आज ओमानसँग मैत्रपूर्ण फुटबल खेल्दै छ। साफ च्याम्प्यिनसिप को तयारीमा रहेको नेपालले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि १५ तारिखसम्म माल्दिभ्समा आयोजना हुँदै छ।

नेपालले उद्घाटन खेल माल्दिभ्ससँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। हाल कतारमा रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति पौने १० बजे ओमन सँग प्रतिष्पर्धा गर्ने छ। नेपाली फुटबल टिमले अहिले त्यहीँ अभ्यास गरिरहेको छ। कतारमा अभ्यास सकेपछि उतैबाट नेपाली टिम साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जाने छ।

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

भारी वर्षाको कारण पोखरा र भैरहवाबीचको खेल

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

बालबालिकालाई बालगृहभन्दा आमाबुबाको काख नै प्यारो

Leave a comment

Your email address will not be published. Required fields are marked *