नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई सभापति देउवाको शुभकामना

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी शुभकामना दिएका छन् । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारबाट काँग्रेसले पालिकामा सुरु गरेको छ । प्रधानमन्त्री समेत रहेको देउवाले कोभिड–१९ को महामारीको यो समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई सभापति देउवाको शुभकामना

पहिलो भेटमा धेरै बोलेनन

नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई सभापति देउवाको शुभकामना

घुँयत्रो

Leave a comment

Your email address will not be published. Required fields are marked *