राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाण्डौ :  राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो ।

शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

एक हप्ताभित्र झन्डै १० लाख मात्रा कोभिसिल्ड

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *