बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ स् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् ।

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुःखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् ।

सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । विशेषगरी उनले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उनको गुनासो छ ।

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ स् राष्ट्रपति

कैलालीका बडुवाल हत्याका थप एक आरोपी पक्राउ

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ स् राष्ट्रपति

प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलाको सूचना भए

Leave a comment

Your email address will not be published. Required fields are marked *