सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ : हिजो तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज तोलामा सुनको भाउ दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

टी(२० विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *