मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

एजेन्सी : पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ।

आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।

आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ। भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ।

भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन्। मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ।

मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

मूल्यवृद्धि र बैंकिङ असुविधा हुँदा काबुलबासी थप

Leave a comment

Your email address will not be published. Required fields are marked *