बिद्यालय बन्द


प्रचण्ड खत्री र रुकुम पशिम :  गृह मन्त्रालयले पुस ४ गत्ते अर्थात आईतबार काठमाडौं उपत्याका र सबन्धित समुदायका निम्ति भनेर सार्बजनिक बिदा दिएको थियो । त्यसको उल्टो रुकुम पशिमको बाफिकोट गाउपालिकाका धेरै बिद्यालय बन्द हुन पुगेका छन । आज उधौली पर्ब परेको हो । उधौली पर्ब मान्ने समुदायका निम्ति बिद्यालय बन्द गर्ने स्वाभिकै हो  ।

बाफिकोट गाउपालिकामा उधौली पर्बको अबसरमा सार्बजनिक बिदा दिने चन्दज्योति आधारभूत बिद्यालय र जनकल्याण माध्यामिक बिद्यालय रहेका छन । नेपाल अधिराज्य भरि नै बन्द होला भनेर बिद्यालय बन्द गरेको चन्दज्योति आधारभूत बिद्यालयकि प्रधानाध्यापक सुनिता शाही मल्लले बताईन  । आफुले पनि टिभीमा हेरेको र त्यहि अनुसार बिद्यालय कर्मचारी र बिद्यार्थी जानकारि दिएको बताईन  ।

बाफिकोट गाउपालिकाका शिक्षा युबा तथा खेलकुद शाखा संयोजक रत्नबहादुर केसीले बिद्यालय बन्द नगर्न अनुरोत गरेको बताए ्र आफुले सकेसम्म फोन गरेर बन्द नगर्न भनेको थिए । कतै फोन लागेन होला त्यहि अनुसार गरेको उनको भनाई छ ्र के कारणले बिद्यालय बन्द गरेको भने बिषयमा आफुले सबन्धित बिद्यालय संग स्पष्टीकरण मान्ने उनले जानकारि दिए ।
,

बिद्यालय बन्द

कार्टुन

बिद्यालय बन्द

हवाई आक्रमणबारे पाकिस्तान बोल्यो- भारतलाई कडा जवाफ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!