संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ नारा

आज असोज ३ ।  आज देशभर  खुसियालीमा संविधान दिवस मनाइरहेको छ । तर, अझै पनि संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।

 

 

मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीमा आयोजित प्रदर्शनमा राजावादीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका छन् ।

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ नारा

२४ घन्टामा देशभर ७३४ जनामा संक्रमण पुष्टि

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ नारा

ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात

Leave a comment

Your email address will not be published. Required fields are marked *