२४ घन्टामा देशभर ७३४ जनामा संक्रमण पुष्टि १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा सात सय ३४ जना संक्रमित भेटिएका हुन।


त्यस्तै, आज १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। यस्तै आज १४ सय १३ जना संक्रमणमुक्त भएका छन्। भने हाल देशभर २४ हजार तीन सय १३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

२४ घन्टामा देशभर ७३४ जनामा संक्रमण पुष्टि १२ जनाको मृत्यु

संविधान घाइते छ, उपचारमा ढिलाइ गर्‍यौं भने

२४ घन्टामा देशभर ७३४ जनामा संक्रमण पुष्टि १२ जनाको मृत्यु

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ नारा

Leave a comment

Your email address will not be published. Required fields are marked *