एमालेमा कार्यदलको सहमति कार्यान्वयन‚ १४औं बैठक दशौंमा परिणत

काठमाडौं । नकेपा एमालेले पार्टी विवाद मिलाउन गठित कार्यदलको तयार गरेको १० बुँदे सहमति कार्यान्वयन सुरु गरेको छ।

यसअघि केन्द्रीय कमिटीको १४औं बैठक भनी बोलाइए पनि उक्त बैठकलाई दशौं बैठकमा परिणत गरिएको छ।

माधव नेपाल समूहको मागअनुसार नै दशौं बैठकमा परिणत गरिएको बताइएको छ। नेकपा माओवादी केन्द्रसँग एकताअघि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो।

बैठकमा नेपाल समूहका नेताहरुको सहभागिता छैन। माओवादी केन्द्रबाट एमाले आएका नेताहरु भने उपस्थित छन्।

एमालेमा कार्यदलको सहमति कार्यान्वयन‚ १४औं बैठक दशौंमा परिणत

शिवोपासनामा मग्‍न भक्तजन

एमालेमा कार्यदलको सहमति कार्यान्वयन‚ १४औं बैठक दशौंमा परिणत

चितवनमा दुई गैँडा मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *