सुर्खेतसहित ४ जिल्लामा शनिबार विहान ७ देखि दिउँसो २ बजेसम्म विधुत आपूर्ति बन्द हुने

सुर्खेत, ६ चैत ।

शनिबार (भोली) बिहान ७ बजेदेखि दिउसो २ बजेसम्म कणर्ाली प्रदेशका सुर्खेतसहित ४ जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।  कोहलपुर सुर्खेत १२३/३३ के.भि प्रशारण लाईन अन्तर्गत कणर्ालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लाका सम्पूणर् क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतद्वारा जारी सूचानामा उल्लेख गरिएको छ ।
केन्द्रका अनुसार अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर ३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के.भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु अपग्रेट कार्य गर्न लागिएकोले शनिवार विद्युत आपूति बन्द हुने भएको हो ।

सुर्खेतसहित ४ जिल्लामा शनिबार  विहान ७ देखि दिउँसो २ बजेसम्म विधुत आपूर्ति बन्द हुने

गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ !

सुर्खेतसहित ४ जिल्लामा शनिबार  विहान ७ देखि दिउँसो २ बजेसम्म विधुत आपूर्ति बन्द हुने

सात करोडको लगानीमा जाजरकोटमा प्रशोधन केन्द्र बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *