प्रदेश सरकारको कानूनी सल्लाहकारमा खनाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकारको रुपमा मुख्य न्यायाधिवक्तामा दैलेखका मातृकाप्रसाद खनाल नियुक्त भएका छन् ।

बिहिबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६0 को उपधारा २ बमोजिम खनाललाई नियुक्त गरेका हुन् ।

 

उक्त नियुक्तिपत्र हस्तान्तरण गरे लगत्तै कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २0७५ को दफा १६ बमोजिम उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश राजेश्वर तिवारीबाट नवनियुक्त मुख्य न्यायाधिवक्ता खनालले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

प्रदेश सरकारको कानूनी सल्लाहकारमा खनाल नियुक्त

धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट

प्रदेश सरकारको कानूनी सल्लाहकारमा खनाल नियुक्त

गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ !

Leave a comment

Your email address will not be published. Required fields are marked *