भरुवा बन्दुकसहित जगतबहादुर लिम्बु पक्राउ

विराटनगर‌  मोरङको मिक्लाजुङ गाउँपालिका९५ का ४३ वर्षीय जगतबहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
उनलाई(आज)बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार जगतको घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

भरुवा बन्दुकसहित जगतबहादुर लिम्बु पक्राउ

सरकारले ल्याएको बजेट नरोकिने ,कानुनमन्त्री खड्का

भरुवा बन्दुकसहित जगतबहादुर लिम्बु पक्राउ

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता ,मिलेर अघिबढ्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *