अब सुर्खेतमा नियमित विद्युत : कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सुरु

सुर्खेत । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सुरु गरिएको छ । प्राधिकरणको वार्षिक उत्सवको अवसरमा विधिवत रुपमा मंगलबारबाट निर्माण कार्य प्रारम्भ भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

निर्माण कार्यले छिटै सम्पन्न भई हाल रहेको विद्युत प्रशारण सेवा अन्त्य हुने वितरण केन्द्रले जनाएको छ । निर्माण कार्यमा आइपर्ने बाधा तथा अन्य समस्यामा सहजिकरण गरिदिन कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, प्रदेशका सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार र उद्योग वाणिज्य संघ तथा आम उपभोक्तालाई सुर्खेत वितरण केन्द्रले अनुरोध गरेको छ ।

https://www.facebook.com/permalink.php?story_fbid=347760373730621&id=112352443938083

अब सुर्खेतमा नियमित विद्युत : कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सुरु

जुम्लामा अब एमएनको पठन पाठन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *