महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्।

कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका छन्।

पूर्वराजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं : पूर्वराजा शाह

महामारी प्रतिकार्य र पुनरुत्थान निम्ति विश्व बैंकले

महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं : पूर्वराजा शाह

सल्यान पश्चिमसँगै सिम्ता क्षेत्रमा सञ्चार विच्छेद

Leave a comment

Your email address will not be published. Required fields are marked *