होटल क्‍वारेन्टाइन बस्‍न नसक्ने कामदारको खर्च सरकारले बेहोर्ने

काठमाडौ । वैदेशिक रोजगारीबाट फर्केका होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारको हकमा क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सिसिएमसीको बैठकले यस्तो निर्णय गरेको हो। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने भएको छ ।

सिसिएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।

होटल क्‍वारेन्टाइन बस्‍न नसक्ने कामदारको खर्च सरकारले बेहोर्ने

कार्टुन

होटल क्‍वारेन्टाइन बस्‍न नसक्ने कामदारको खर्च सरकारले बेहोर्ने

महामारी प्रतिकार्य र पुनरुत्थान निम्ति विश्व बैंकले

Leave a comment

Your email address will not be published. Required fields are marked *