२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 19°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण लिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले लिए शपथ

साफ यू-१९ महिला च्याम्पियन्सिप स् नेपाल र

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले लिए शपथ

बिजुली बेचेर व्यापार घाटा कम हुँदैन स्

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!