म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो

काठमाण्डौ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराएको छ । गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई र अन्य पाँच जना खेलाडीले एकरएक गोल गरे ।

सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड पनि बनाएको छ । जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । सिटीको ४१ र लिभरपुलको ३७ अंक छ । गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० गोलले हराएको छ ।

म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो

अफ्रिकामा कोरोना भाइरसको सङ्क्रमण एक हप्तामै ८३

म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *