सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गयो, ८ जना घाइते

काठमाण्डौ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गयो, ८ जना घाइते

कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारी फिर्ता लिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गयो, ८ जना घाइते

काठमाडौं महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *