बाइडेन र सीबिच सीधा टेलिफोन वार्ता

३० माघ, अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी आर्मीको सातौं जित जिनपिङबिच टेलिफोन वार्ता भएको छ । बाइडेन अमेरिकाको सत्तामा आएपछि विश्वका दुई ठूला आर्थिक शक्ति राष्ट्रका नेताबिच पहिलोपटक सीधा कुराकानी भएको हो । बुधबार बाइडेन र चिनियाँ राष्ट्रपति सीबिच टेलिफोन वार्ता भएको र त्यस क्रममा चीनको अनुचित आर्थिक गतिविधि, हङकङमा भइरहेको हस्तक्षेपसहितका विषयमा राष्ट्रपति बाइडेनले गम्भीर चासो व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ । सी र अमेरिकी राष्ट्रपतिबिच गएको मार्च यता पहिलोपटक कुराकानी भएको हो । 

गएको मार्चमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सी बिच कुरा भएयता दुई देशबिचको सम्बन्ध व्यापार तथा अर्थतन्त्रसहितलाई लिएर तनावको अवस्थामा छ । टेलिफोन वार्ताको क्रममा बाइडेनले सी सामु अन्यायपूर्ण आर्थिक रणनीति, विदेश खेलकुद हङकङमा भएको हस्तक्षेप, मानवअधिकार उल्लंघन तथा बढ्दो क्षेत्रीय गतिविधिबारे आधारभूत रुपमा चासो व्यक्त गरेको ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा उल्लेख छ । कोभिड–१९ को महामारी, विश्वव्यापी स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन तथा हतियार व्यवस्थापनका सम्बन्धमा पनि कुरा भएको उल्लेख छ ।

बाइडेन र सीबिच सीधा टेलिफोन वार्ता

प्रतिगमन झुक्यो ,, झाँक्री

बाइडेन र सीबिच सीधा टेलिफोन वार्ता

आर्मीको सातौं जित

Leave a comment

Your email address will not be published. Required fields are marked *