प्रदेश लोकसेवा आयोगमा सांगठनिक संरचना स्वीकृत


सुर्खेत :  कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सांगठनिक संरचना स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सांगठनिक संरचना स्वीकृत गरेको हो ।

स्वीकृत संरचना अनुसार आयोगमा अब तीन वटा महाशाखा र दश वटा शाखाहरु रहने छन् । परिमार्जित संरचना अनुसार अब आयोगमा ४५ जना दरबन्दी हुनेछ । बैठकले शाखा र महाशाखाका लागि उक्त जनशक्ति स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रदेश लोकसेवा आयोगमा सांगठनिक संरचना स्वीकृत

विपद्बाट पीडित भएकाहरुको पुनस्र्थापनामा पन्छिदै सरकार

प्रदेश लोकसेवा आयोगमा सांगठनिक संरचना स्वीकृत

सुन  चाँदीको भाउ आज घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *