शुक्रकबार ७ सय ६४ जना कोरोना संक्रमित थपि, १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १० हजार ६ सय ८८ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ हजार ६४ जना संक्रमित थपिएका हुन्।

आज १० जना संक्रमितको मृत्यु भएको छ। आज १ हजार ३३ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।

 शुक्रकबार ७ सय ६४ जना कोरोना संक्रमित थपि, १० जनाको मृत्यु

ब्युँझँदै गरेको पर्यटन क्षेत्र

 शुक्रकबार ७ सय ६४ जना कोरोना संक्रमित थपि, १० जनाको मृत्यु

 समाजवादीको सुर्खेत भेला सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *