प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन्। शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेका हुन्।

सरकारले विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने तयारी गरेको नेकपा एमाले केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले जननकारी दिए। विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने

कोरोनाभाइरसबाट भारतमा थप २१ हजार सङ्क्रमित

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने

बाँधिए सुदर्शन र सुप्रिया वैवाहिक जीवनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *