एमालेको बैठक स्थगित,अर्को बैठक असोज २५ गते बस्ने

काठमाडौं । नेकपा एमालेको बैठक स्थगित भएको छ । असोज २५ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

शुक्रबारको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिने प्रस्ताव गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेको अवरोधका बीच सभामुखले निरन्तर बैठक अगाडि बढाइरहेका छन् ।






