विपक्षीद्वारा लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहिष्कार

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम विपक्षी दलका सांसदहरुले बहिष्कार गरेका छन् ।

विपक्षी दलका सांसदहरुको उपस्थिती विना प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । विपक्षी दलका सांसदहरूले संसदीय मर्यादाविपरीत वैशाख १९ गते सांसदहरुमाथि धरपकड गरेको विरोधमा बहिस्कार गरेको चार दलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताहरुले विज्ञप्तिमा जारी गरी प्रदेश प्रमुखको काम असंवैधानिक र पक्षपातपूर्ण रहेको आरोप लगाएका छन्।

विपक्षीद्वारा लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहिष्कार

यौन दुर्व्यवहारको विरोध

विपक्षीद्वारा लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहिष्कार

मुख्यमन्त्री भट्टलाई मत दिनेलाई कारबाही गर्ने ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *