पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ ।

पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लाग्नु भएको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

बंगलादेशद्वारा भारतलाई १० हजार भाइल रेम्डेसिभिर सहयोग

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

९ हजारबढी संक्रमित थपिए, २ हजार ९

Leave a comment

Your email address will not be published. Required fields are marked *