९ हजारबढी संक्रमित थपिए, २ हजार ९ सय डिस्चार्ज

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

१९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना पुगेको छ । जसमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । बितेको २४ घण्टामा कोरोनाकै कारण ५० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

९ हजारबढी संक्रमित थपिए, २ हजार ९ सय डिस्चार्ज

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *