घरको छतबाट खसेर वृद्धको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको छ ।

घरको छतबाट खसेर वृद्धको मृत्यु

प्रथम महिला प्रहरी चैतमायालाई लाइफटाइम अचिभमेन्ट अवाड

घरको छतबाट खसेर वृद्धको मृत्यु

भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *