सलाहको गोल विश्वस्तरीय । योर्गान क्लोप

आइतबार लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेलमा २–२ गोलको बराबरीमै सकियो । तर, मोहम्मद सलाहले गरेको गोलको चर्चा भने अझै सेलाएको छैन ।


लिभरपुल प्रशिक्षक योर्गान क्लोपले यो गोललाई विश्वस्तरीय भनेका छन् । डिफेन्समा तैनाथ आठमध्ये ६ खेलाडीलाई ड्रिब्लिङ गर्दै छक्याएर सलाहले बललाई गोलपोस्टको जाली चुमाए । यस गोलसँगै खेलको ७६ औं मिनेटमा लिभरपुलले २–१ को अग्रता बनाएको थियो । तर केभिड डि ब्रुयानेले ८१ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरी गरे । पछिल्ला ७ खेलमा सलाहले लगातार गोल गरिरहेका छन् ।

सलाहको गोल विश्वस्तरीय । योर्गान क्लोप

सुनचाँदीको मूल्य स्थिर,

सलाहको गोल विश्वस्तरीय । योर्गान क्लोप

भाडा बढाउन माग गर्दै यातायात व्यवसायीको आन्दोलन

Leave a comment

Your email address will not be published. Required fields are marked *