भाडा बढाउन माग गर्दै यातायात व्यवसायीको आन्दोलन

काठमाडौं । सार्वजनिक सवारी साधनमा छोटो दूरीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बिहान ७ बजेदेखि नै रिङ रोडमा करिब पाँच सय बस राखेर विरोध गरिरहेका छन । यातायात व्यवसायीहरुले विरोध गरेपछि यात्रुहरुलाई सास्ती भएको छ । उनीहरु समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् । विरोध गरेपनि ट्राफिक जाममा भने केही समस्या नभएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए ।

 

भाडा बढाउन माग गर्दै यातायात व्यवसायीको आन्दोलन

सलाहको गोल विश्वस्तरीय । योर्गान क्लोप

राउटे वस्तिमा संघ संस्थाले दिएको राहत बाँड्न,उच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *