इन्डियन प्रिमियर लिग : जो ९९ रनमा नटआउट रहे

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा धेरै मौकाहरू यस्ता छन् जहाँ खेलाडी शतकबाट एक रन टाढा रहँदा आउट भए। कतिपय अवस्थामा ९९ रनमा अविजित रहन पनि खेलाडी बाध्य हुने गरेका छन्।

आइपीएलमा ९९ रन बनाएर आउट हुने पहिलो खेलाडी विराट कोहली हुन्। उनी सन्‌ २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) विरुद्धको खेलमा ९९ रनमा आउट भएका थिए ।

मयङ्‌क अग्रवाल आइपीएल इतिहासमा तेस्रो यस्ता खेलाडी बने-जो शतकका लागि एक रन जोड्न नसक्दा चुके। ओभर समाप्ति भएका कारण उनी ९९ रनमा नटआउट रहे ।

पञ्‍जाबको तर्फबाट जारी १४ औं सिजनको २९ औं खेलमा दिल्ली क्यापिटल्सको तर्फबाट मयङ्‌कले आफ्नो अविजित इनिङमा ९९ रन जोडे। दिल्ली विरुद्धको खेलको अन्तिम बलमा छक्का चाहिएको अवस्थामा उनले चौका प्रहार गरेपछि ९९ रनमा अविजित फर्कने तेस्रो खेलाडी बने। उनी अघि सुरेश रैना र क्रिस गेल अविजित ९९ रनको शिकार भइसकेका छ न्।

इन्डियन प्रिमियर लिग : जो ९९ रनमा नटआउट रहे

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं

इन्डियन प्रिमियर लिग : जो ९९ रनमा नटआउट रहे

कोरोना महामारीले आइपिएल स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *