एमालेले माधव नेपालबाहेकका शीर्ष नेतालाई महाधिवेशनमा बोलाउने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।

तर माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने नबोलाउने बताएको छ ।

“त्यो अवैध पार्टी हो,” एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।”

एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उद्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।

एमालेले माधव नेपालबाहेकका शीर्ष नेतालाई महाधिवेशनमा बोलाउने

चीनद्वारा नेपाललाई १६ लाख डोज भेरोसेल खोप

एमालेले माधव नेपालबाहेकका शीर्ष नेतालाई महाधिवेशनमा बोलाउने

नेप्से साढे ५ अङ्कले बढ्यो, ६ अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *