ईलाका सल्लिले जफत गर्याे राजश्व छलिकाे सामान

दुर्गा विसि/ २० माघ ।

इलाका प्रहरि कार्यलय सल्लिवजारले राजश्व छलि गरि सल्लि भित्रदै गरेकाे मेगाश्री सहित महेन्द्रा वलेराे पिकअप भ्यान बरामद गरेकाे छ । ५ लाख ३९ हजारकाे विल नभए मेगाश्री र भे १ च ३३६४ नम्बरको २५ लाखकाे गाडी सहित नियन्त्रणमा लिइ अान्तरिक राजश्व कार्यलय काेहलपुरलाइ वुझाएको सल्लिवजार ईलाका इन्चार्ज देउवहादुर चन्दले जानकारी दिनु भएको छ । राजश्व छलिकाे विल नभएको ३५ वाेरा मेगाश्री गुट्का जन्य सरसामान प्रहरीले नियन्त्रणमा लिइ अान्तरिक राजश्व कार्यालय काेहलपुरलाइ वुझाएको छ ।सल्लिवजारमा हाजिर भएको १ दिन ईलाका इन्चार्ज चन्दकाे याे पहिलो र राम्रो कदम हाे ।याे सल्लि नाकाबाट अवैध खाले सरसामान भित्रने वाहिरीनि भएकोले यसलाई निकै कडाइ गरिने ईलाका इन्चार्ज चन्दकाे भनाइ रहेको छ । सल्लि चेकपाेइन्ट्ले उक्त सामान चेकजाँचका क्रममै फेला पारेको हाे ।

तपाईको प्रतिक्रिया